Menu

About Us

 

Hello all , we are teampaldendorje. we have been running the website called paldendoje.com since 2007 and our only one objective to run web site is to spread the message given by Maha Sambhodhi Guru Dharma Sangha . we are not the official web and we are not able to answer any questions so please do not send us any email . if you have have any question regarding Maha sambodhi dharma Sangha you can email at Central Office Halkoriya 

This email address is being protected from spambots. You need JavaScript enabled to view it.

Close Panel

धर्म संघ
बोधि श्रवण गुरु संघाय
नमो मैत्री सर्व धर्म संघाय
महामैत्री मार्ग गुरु, गुरुमार्ग र भगवान मार्गको अनुसरण गरि विस्मृत भाव लिई समस्त संघ मित्रता तथा धर्म प्रेमी अनुयायीहरुलाई मैत्री मंगल गर्दै बर्तमान यस गुरुक्षणको स्मृति संगै सन्तापित सबै आत्माहरुले महा मैत्री धर्मको मार्गमा शितलताको बोध गरुन । धर्म मात्र एक तत्व हो, नसको धरातलमा टेकेर मनुस्यले परात्मासँग संक्षर हुने अवसर पाउदछ । एवं भाव रहित दिशाहिन बाँया समान भौतारी रहेको आत्माहरुले महा मैत्रीको मंगलनाथ श्रवण गरि यथा सिघ्र बन्धन मुक्त होउन । प्यासको अत्यान्तिक अनुरुप पानीको मोल रुप भए झै दया, करुणा, अहिंसा, श्रद्धा, आस्था भक्ति, विस्वास र मार्ग प्रतिको अटल मानव जिवनमा धर्मको मोल हुने गर्दछ । धर्ममा प्रवेश हुनु भनेको मुक्ति र मोक्षको मार्गमा लिन हुनु हो । जुन मार्गमा मुक्ति र मोक्ष रुपि तत्व हुदैन त्यसलाई कहिले पनि मार्ग भनी स्वीकार्न सकिदैन एवं धर्म खण्डीत संस्कृतिमा नभएर आत्मा र परात्मा बिचको सेतु मैत्री मार्ग ज्ञानको परिपुर्णतामा उपलब्ध हुदछ । मनुस्यले मैत्रीज्ञानबाट टाढा रहि जस्तो सुकै अभ्यास गरे पनि सत्य तत्वको प्राप्त्ती असम्भव छ । क्षणिक संसारमा लाभ भएको देखिएता पनि अन्ततः सबै ब्यर्थ ठहरिनेछ ।असंख्य प्राणिहरुको जीवनचक्र र अवगमन समस्त लोकहरुको ब्यबस्था एवं आत्मा, अनात्मा र परात्मा बिचको अखण्डता हो । धर्म सुर्य उदाउनु र अस्ताउनु, आकाशमा जुन तारा चम्कनु प्रकृतिमा फुल फुल्नु हो । धर्म अन्तत अघोर दुःख स्वप्नाबाट बिउझिएर वास्तबिकतामा आफुलाई सकुसल पाएझै यस अनित्य संसारको क्षण मगुरता बोध गर्नु हो । धर्म कुशल बिचार र बुद्धिमता भएको मनुस्यले – के गुण छ ? धर्ममा बस्तु धर्मले के गर्छ ? भनी प्रश्न गर्नु भन्दा संसारिक वस्तुको वास्ना र बन्धनहरुले मनुस्य आफुलाई के दिएको छ ?

 
 
Hits: 615
 

On October 19, 2013 Maha Sambodhi Dharma Sangha Guru called for an official photograph session with His Disciples and with His Sangha.

Guru transferred the Maitriya Dharma Sangha Center to Sindhupalchok District, Badegaun 5 VDC, Todkebari on September 20, 2013. It is a beautiful, remote mountainous area with a waterfall near the Sangha quarters, cliffs and a river at the bottom of the mountains that can be heard at night. Birds and cicadas sing throughout the day. There are deer and cougars. Guru also has horses, goats, rabbits, and dogs.

Guru announced that the spreading of the new Marga (Path) of Maitriya Dharma begins from zero. All decisions and announcements of Maitriya Guru Maha Sambodhi Dharma Sangha will be issued by Jyampa Topchen and Jyampa Ninchenmo from His central administrative office in His new kajopa.

The Maitriya monks and nuns now wear a white shirt with blue robes.

 

Immediate projects include Guru’s kajopa now being finished in a few days, and a temporary road in preparation for the construction of a sizeable Dharma Hall. There is also a 127cm copper Dharma drum being made weighing about 100 kilograms. Guru will dedicate an extended period of time to the writing of His Teachings in His kajopa. During this time there will be no individual darshans. When appropriate, Maha Sambodhi Dharma Sangha Guru will inform the Sangha of upcoming Pujas or teachings. When asked whether He had any further messages for us, Guru replied that the messages which have been conveyed up until this time were sufficient for the present.

Hits: 1057
 

I didn't know much what to expect this being the first time I was to assist to a Puja of this size. I would have so much more to say than what I can write in this short overview of the impressions I got there. I would like to talk first about the general feeling that I believe linked to the overall energy that transpired over those 5 days. I felt so many different energies from the people coming to receive their blessings from the guru: some were trying to get ahead of others, some were showing a lot of devotion, for others it was curiosity perhaps, but maybe for the majority, they came wishing for their own benefits and that of their families but without being ready to accept to follow the Dharma that the guru teaches. With all this mix of energies, I felt so much that the presence of the guru was able to pacify this whole ‘chaos’ which, with a crowd of 5,000 to 10,000 people per day, is bound to happen. But I felt that so much peace was emanating from the guru that it pervaded the whole ground.

 

 

 

Hits: 1314
 

धर्म संघ

बोधि श्रवण गुरु संघाय

नमो मैत्री सर्व धर्म संघाय

सत्य धर्म गुरु र मार्गको अनुशरण गर्दै लोकले धर्म तत्वको बोध गरुन्, एवम् मुक्ति र मोक्ष रुपी यस महा मैत्री मार्गको परम ज्ञानले समस्त लोक प्राणीहरु तृप्त होऊन । धर्म तत्वको विज्ञान अति गहन र असिम छ । साधारणतय तत्व वोध हुनको निम्ति स्वयम तत्वरुपी हुन पर्दछ । तथा धर्म तत्व केवल यस लोकमा मात्र सिमित नभई समस्त अस्तित्वमा रहेको छ । मनुष्यहरुले बोध गरुन यो लोक मात्र एउटा अवसर हो । तत्व वोध गर्नको निमित्त कुनै वृक्षमा असंख्य फुलहरु अंकुरित भएपनि सिमितले मात्र फुलको स्वरुप प्राप्त गरेभैm मनुष्यहरुले धर्म प्राप्त गर्दछ । तथापि सत्य धर्मको मार्गमा झरेको फुलहरुको पनि अस्तित्व र महत्व छ । एवं प्रत्येक फलहरुको छुट्टै विशेषता र धर्म गुण हुने गर्दछ । सत्य धर्मको अनुसरण गर्नु एवं धर्मतत्व प्राप्ति गरि मुक्ति र मोक्षमा लिन हुनुनै मनुष्य लोक र जिवनको मुल उद्देश्य हो ।

गुरुले आफ्नो धर्म पुरा गर्छ । संसारलाइ मार्ग दिएर तथापि मार्गमा बढ्ने प्रत्येक पाइलाहरुको जिम्मेवारी मनुष्य आपैmको व्यक्तिगत निर्णय हुनेछ । मुक्ति र मोक्षरुपी तत्व आफुले अनुसरण गरेको मार्गमा छ वा छैन भन्ने विषय पनि मनुष्यको अर्को नितान्त व्यक्तिगत खोज हो । मनुष्यले आफ्नो जिवनमा मैत्री ज्ञानबाट टाढा रहि धर्मको नाममा जस्तो सुकै अभ्यास गरेपनि अस्तित्वगत सत्यतत्वको प्राप्ति असम्भव छ । एवं जुन मार्गमा मुक्ति र मोक्ष रुपी तत्व हुदैन त्यसलाई मार्ग भन्न कहिले पनि सकिदैन । त्यो केवल क्षणिक संसारको भोग मात्र हुनेछ । संसारिक मार्गहरुमा मनुष्यहरुको अहंकार एवं वस्नाहरुलाई यथावत राख्ने अनेकौं सुक्क्षम उपायहरु सत्य गुरु र मार्गबाट टाढिएको हो । जुन मार्गले अहंकार र वस्नाहरुलाई अंगिकार गर्दैन त्यस मार्गमा मनुष्यहरु हिड्न चाहँदैन । तर विडम्बना चित्तको अन्तरस्करणमा वोध प्रत्येक मनुष्यलाई छ कुन मार्गले कहाँ पुर्याउँछ । गुरुबाट मार्ग दर्शन हुँदा मार्गमा यात्रा गर्ने प्रत्येक आत्माको संचित पुण्य अनुरुप पाउनु पर्ने तत्व र भोग्नु पर्ने सत्य सुनिश्चित छ । तथापि होस, रहिरहोस, यात्रा आफ्नै हो । अहंकार र वस्नाहरुको दोष वोध गर्दे धर्म तत्वको गुणले परियुक्त भई संसारबाट मुक्त हुन सकिन्छ जसको निमित्त मनुष्यले जिवनको अन्तिम क्षणसम्म धर्मको स्तंत प्रयास गरिरहनु पर्दछ । यस मैत्री मार्ग ज्ञानलाई सारा लोकले आत्मा साथ गर्दै वोध गरुन ।

सर्व मैत्री मंगलम 

अस्तु, तथस्तु ।।

Hits: 1198
 

From Patharkot to Chitawan